बालेनको वाचाले रोकिएनन् युवा

  • आइबार​ २४ साउन २०८३ ०७:०१ AM
काठमाडौं : सरकार फेरिए, नयाँ नेता आए र स्वदेशमै सम्मानजनक रोजगारी दिने ठूला–ठूला वाचा पनि गरिए । तर, त्रिभुवन विमानस्थलको वैदेशिक रोजगारतर्फको ढोकामा लाग्ने युवाको लामो लाइन भने घट्न सकेको छैन ।चुनावी मैदानदेखि सत्ताको कुर्सीमा पुग्दासम्म श्रम र रोजगारीका नयाँ आशा बाँडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तथा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को ’वाचापत्र’ ले पनि युवाको वैदेशिक रोजगारीको बाटो मोड्न सकेको छैन ।वैदेशिक रोजगार विभागको प