उद्धार पर्खाइमा पाँच जनाको शव

  • आइबार​ २४ साउन २०८३ ०६:२८ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २४ गते । प्रतिकूल मौसमका कारण दोलखाको रोल्वालिङ हिमशृङ्खला अन्तर्गतको यलुङ्री हिमालको आधार शिविरमा फेला परेका पाँच जनाको शव उद्धारमा समस्या भएको...