मनसुनमा ‘अलनिनो’ प्रभाव नगन्य

  • आइबार​ २४ साउन २०८३ ०६:४६ AM
काठमाडौँ, साउन २४ गते । प्रशान्त महासागरमा ‘अलनिनो’ प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगन्य देखिएको छ । प्रशान्त महासागरमा ‘अलनिनो’ प्रणाली बलियो वा कम...