नागरिकबाटै प्रहरीलाई निःशुल्क जग्गा

  • आइबार​ २४ साउन २०८३ ०५:३३ AM
काठमाडौँ, साउन २४ गते । नेपाल प्रहरीका विभिन्न युनिट स्थापना गर्न स्थानीय समुदाय नै अग्रसर बन्न थालेको देखिएको छ । यस क्रममा कतिपय स्थानमा नागरिकले आफ्नै जग्गा निःशुल्क उपलब्ध गराए...