नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग

  • आइबार​ २४ साउन २०८३ ०५:५८ AM
काठमाडौँ, साउन २४ गते । सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ । सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका हुुन...