विश्वव्यापी भुक्तानी कम्पनी भिसाले ठूलो मात्रामा कर्मचारी कटौतीको घोषणा गरेको छ। कम्पनीले विश्वभर लगभग २,६०० कर्मचारीहरू कटौती गर्दैछ, जुन यसको कुल कार्यबलको लगभग ७ प्रतिशत हो। कम्पनीले भविष्यको आवश्यकताहरूको लागि The post एआईको प्रभावमा भिसा, २ हजार ६०० कर्मचारीले जागिर गुमाए appeared first on Technology Khabar.