ब्लूबर्ड सुपर लिग अर्को साताबाट , प्रत्येक साताको शनिबार र आइतबार खेल हुने

  • शनिबार २३ साउन २०८३ ०५:५१ PM
ललितपुर– ब्लूबर्ड सुपर लिग–२०२६ अर्को साताबाट सुरु हुने भएको छ । फुटसल, क्रिकेट, भलिबल र बास्केटबल गरी ४ खेलमा यो सुपर लिग चल्ने ब्लुबर्डका सह–प्रधानाध्यापक दीपकराज जोशीले जानकारी दिए । प्रतियोगिता मार्फत विद्यार्थीहरूको प्रतिभा र क्षमता उजागर गर्दै राज्यका निम्ती खेलाडी उत्पादन गर्ने एउटा माध्यम बन्न सक्ने उनले बताए। प्रतियोगितामा हाल अध्ययनरत विद्यार्थीका साथै पास–आउट भइसकेका पूर्वविद्यार्थी र ललितपुर जिल्लाका अन्य विद्यालयका विद्यार्थीले समेत सहभागिता जनाउन पाउने छन् । त्यसका लागि ब्लुबर्डले आवहन गरेको निर्धारित मितीमा जसजसले आवेदन दिएका छन् ती विद्यार्थीले खेल्न पाउनेछन् , उनले भने । करिब चार महिनासम्म ... The post ब्लूबर्ड सुपर लिग अर्को साताबाट , प्रत्येक साताको शनिबार र आइतबार खेल हुने appeared first on Kalika Khabar.