प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

  • शनिबार २३ साउन २०८३ ०४:०९ PM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको