दुर्गा खनाल काफ्लेको ‘अनुराग र वियोग’ सार्वजनिक

  • शनिबार २३ साउन २०८३ ०४:१७ PM
दमक :  साहित्यकार दुर्गा खनाल काफ्लेको नयाँ उपन्यास ‘अनुराग र वियोग’ सार्वजनिक भएको छ। साहित्यकला सङ्गम दमकले आयोजना गरेको कार्यक्रममा कृति सार्वजनिक गरिएको हो। सामाजिक गतिविधिमा समेत सक्रिय खनाल साहित्यकला सङ्गमकी उपाध्यक्ष हुन्। ‘अनुराग र