कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले नेपालमा उद्यमीहरू, वित्तीय संस्थाहरू, लगानीकर्ताहरू र विकास साझेदारहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित काठमाडौंमा ‘के–कनेक्टः नेपालमा उद्यमशीलताको इकोसिस्टमको प्रवर्द्धन’ नामक पहल आयोजना गरेको छ। कार्यक्रमको मुख्य The post कोइकाको ‘के-कनेक्ट’ पहलद्वारा नेपालमा उद्यमशीलताको इकोसिस्टम सशक्त बन्दै appeared first on Technology Khabar.