वीरगञ्जमा ३५ सय लिटर घरेलु मदिरा बरामद, चार जना पक्राउ

  • शनिबार २३ साउन २०८३ ०३:०७ PM
वीरगञ्ज :  प्रहरीले वीरगञ्जबाट ठूलो परिमाणमा तयारी घरेलु मदिरा बरामद गरेको छ। मदिरा ओसारपसार तथा गैरकानुनी भण्डारणमा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकस्थित सडकखण्डमा