इटहरीमा भोलि ६ घण्टा विद्युत् कटौती हुँदै, हेर्नुहोस् प्रभावित क्षेत्रको सूची

  • शनिबार २३ साउन २०८३ ०३:१३ PM
इटहरी : नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले इटहरीका विभिन्न क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। प्राधिकरणका अनुसार खनार सबस्टेसनबाट प्रसारित ११ केभी खनार फिडरमा अत्यधिक लोडका कारण जम्पर चुँडिने तथा भोल्टेज