लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन

  • शनिबार २३ साउन २०८३ १०:०१ PM
लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। जर्जको शनिबार बिहानै अर्जेन्टिनाको रोसारियोस्थित आफ्नै गृहनगरको एक अस्पतालमा निधन भएको हो। यस गर्मीयाममा भएको विश्वकपका क्रममा जर्जको स्वास्थ्य अवस्थाबारे विभिन्न चर्चा चलेपछि मेसी परिवारले उनी ‘स्वास्थ्यसम्बन्धी समस्यासँग जुधिरहेका’ जानकारी दिएको थियो। तर, उनको स्वास्थ्य समस्याको प्रकृति भने सार्वजनिक गरिएको थिएन।जर्जले आफ्ना छोरा लियोनल मेसीलाई फुटबल इतिहासकै सर्वकालीन महान् खेलाडीमध्ये एक बन्ने यात्रामा महत्वपूर्ण सहयोग