ग्यासको कालोबजारी गरेको आरोपमा किराना पसल सञ्चालक पक्राउ

  • शनिबार २३ साउन २०८३ ०२:१८ PM
भक्तपुर : भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जना किराना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना