काँकडभिट्टा नाकाबाट व्यापार घाटा ३६ अर्ब नाघ्यो

  • शनिबार २३ साउन २०८३ ०२:२१ PM
भद्रपुर : पूर्वी नाका काँकडभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि उल्लेख्य रूपमा बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर ३६