बिर्तामोडमा राष्ट्रिय शारीरिक सुगठनको भिडन्त, विजेताले पाउनेछन् ५ लाख
शनिबार २३ साउन २०८३ ०२:२३ PM
झापा । बिर्तामोडमा तेस्रो ‘मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ आयोजना हुने भएको छ। बडी ग्यारेजको आयोजनामा असोज २० र २१ गते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताका विषयमा जानकारी