काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन्। नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) को २२औँ वार्षिक साधारणसभामा प्रमुख अतिथिका रूपमा सहभागी लामिछानेले उद्यमी