सानिमा रिलायन्स लाइफका अभिकर्ताको कोशी प्रदेश समिति गठन

  • शनिबार २३ साउन २०८३ ०२:३० PM
इटहरी : नेपाल राष्ट्रिय बिमा अभिकर्ता संघ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको कोशी प्रदेश समितिको प्रथम प्रादेशिक भेला शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ। भेलाले विश्वराज तामाङ (उदयपुर) को अध्यक्षतामा १३ सदस्यीय कोशी प्रदेश कार्यसमिति चयन