एनपीएल तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म गर्ने
शनिबार २३ साउन २०८३ ०३:०२ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ (कार्तिक ९ देखि मंसिर ५ गतेसम्म) सञ्चालन हुने जनाएको हो । क्यानका