आदिवासी जनजाति महासङ्घको दोस्रो सम्मेलन सम्पन्न : २३ बुँदे 'काठमाडौँ घोषणापत्र' जारी

  • शनिबार २३ साउन २०८३ ०८:२१ PM
काठमाडौँ, साउन २३ गते। नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलन २३ बुँदे 'काठमाडौँ घोषणापत्र-२०८३' जारी गर्दै सम्पन्न...