अटो दुर्घटनामा युवकको मृत्यु, छ जना घाइते

  • शनिबार २३ साउन २०८३ ०८:२२ PM
जनार्जन खत्रीसर्लाही, साउन २३ गते । धान रोप्ने काम गर्न भारतको पञ्जाब पुग्नुभएका सर्लाही धनकौलका अजय रामको अटो दुर्घटनामा परेर मृत्यु भएको छ । पञ्जाबमा किसानी काम गरेर घर फर्कनेक्र...