अरुण नदीको अँधेरीघाट

  • शनिबार २३ साउन २०८३ ०८:२५ PM
भोजपुर र धनकुटा जिल्लालाई जोड्ने अरुण नदीको अँधेरीघाट । नदी वारीपारी सडक विस्तार भएपनि यहाँ पक्की पुल नहुँदा भने यातायात सञ्चालनमा समस्या रहँदै आएको छ । तस्बिरः युवराज विष्ट/रासस