जनजाति समुदायलाई मौलिक बाजा प्रदान

  • शनिबार २३ साउन २०८३ ०८:३१ PM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), साउन २३ गते । गुल्मीको मुसिकोट नगरपालिकाले आदिबासी जनजाती समुदायलाई मौलिक बाजा प्रदान गरेको छ । मुसिकोट नगरपालिकामा आदिबासी जनजाती समुदाय धेरै छन् ।...