विचार मिल्नेहरूबिच सहकार्य र एकता जरुरी छ : नेता पुन

  • शनिबार २३ साउन २०८३ ०३:१४ PM
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन ‘अनन्त’ले वामपन्थी शक्तिहरूबिच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन् । शनिबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘नेपालमा वामपन्थी शक्तिहरूबिच सहकार्य र एकता : चुनौती र सम्भावना’ विषयक भर्चुअल बहसका प्रमुख वक्ता पुनले विचार मिल्ने वामपन्थीबिच सहकार्य हुनुपर्ने बताए । कम्युनिस्ट आन्दोलन हाल विशिष्ट र रक्षात्मक