पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधा, दैनिक १६ वटा सवारीसाधनलाई सेवा दिन सक्ने
शनिबार २३ साउन २०८३ ०२:३३ PM
पोखरा / नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत