नेपालमा लिपमोटर B03X प्रो म्याक्स सार्वजनिक, पहिलो १०० ग्राहकलाई ४४.९९ लाख

  • शनिबार २३ साउन २०८३ ०३:०३ PM
काठमाडौँ / साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर B03X प्रो म्याक्स प्रिमियम एसयूभी नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ललितपुरस्थित द प्लाजामा आयोजित कार्यक्रममा नयाँ विद्युतीय एसयूभी