नारायणी नदी कटान नियन्त्रणमा नेपाली सेनाको सक्रियता

  • शनिबार २३ साउन २०८३ ०२:५९ PM
नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको कटानबाट बस्ती जोखिममा परेपछि नेपाली सेनाले रातभर उद्धार तथा संरक्षण कार्यमा खटिएको छ। शुक्रवार राति नदी कटान तीव्र भई बस्ती जोखिममा परेपछि नेपाली सेना, गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीसँग समन्वय गरी जोखिमयुक्त क्षेत्रमा अस्थायी तटबन्ध निर्माण तथा मर्मत–सम्भार गरेको हो। सेनाको