गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

  • शनिबार २३ साउन २०८३ ०३:०८ PM
काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ । आगामी अगस्ट १२ मा हुने औपचारिक सार्वजनिक कार्यक्रमअघि कम्पनीले सार्वजनिक गरेको छोटो भिडियोले नयाँ डिभाइसको प्रारम्भिक झलक दिएको हो । टिजर भिडियोमा स्मार्टफोनको बाहिरी आकृति, भित्री डिस्प्ले तथा पछाडिको क्यामेरा मोड्युल देखाइएको छ । सार्वजनिक गरिएको झलकअनुसार… Continue reading गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै