ग्यासको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ

  • शनिबार २३ साउन २०८३ ०७:०७ PM
भक्तपुर, साउन २३ गते। खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको अभियोगमा भक्तपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित ‘त...