कांग्रेस पुरानै अवस्थामा गइसक्यो, अबको सभापति देउवा नै हो : नेता बस्नेत

  • शनिबार २३ साउन २०८३ ०१:२६ PM
काठमाण्डु – नेपाली कांग्रेसका नेता पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सत्तामा पुन: शेरबहादुर देउवा फर्किने आशा व्यक्त गरेका छन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ कार्यसमितिले शनिबार आयोजना गरेको जिल्लास्तरीय नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा हालै सर्वाेच्च अदालतले कांग्रेसको आधिकारिकता विवादको विषय पुनरावलोकन गर्ने अनुमति दिएको प्रसंग कोट्याउँदै उनले कांग्रेस पुरानै अवस्थामा गइसकेको दाबी गरे । सर्वोच्चको