खाना पकाउने ग्यासमा कालोबजारी, भक्तपुरबाट एकजना पक्राउ

  • शनिबार २३ साउन २०८३ ०१:२२ PM
काठमाडौं । खाना पकाउने एसपी ग्यास कालोबजारी गरी बिक्री वितरण गर्ने १ जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्ने ५७ वर्षीय तुलसीराम त्वयनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही स्थानमा ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका उनले उपभोक्ताहरूलाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास