काठमाडौं । आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२र८३ मा रु ४८ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त आवमा रु ६४ करोड ४८ लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ७४ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख कर अधिकृत प्रभात घिमिरेले