इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा 

  • शनिबार २३ साउन २०८३ ०१:५७ PM
एजेन्सी । इरान र ओमानबीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै वार्ता पछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होमुर्ज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताएका छन् । नाम न छाप्ने सर्तमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरान र ओमान, जलमार्गको सिमानामा रहेका दुई राष्ट्रहरूबीचको सम्झौताले व्यावसायिक तेल ढुवानी पुनः सुरु गर्न अनुमति दिँदै अमेरिकाले चाँडै सम्झौता