नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ पाठ्यक्रम शुरु गरेको छ। कृत्रिम बुद्धिमत्ता एआई र सूचनाप्रविधिको तीव्र विकास तथा बजारको मागलाई मध्यनजर गर्दे फाउण्डेशनले The post लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ शुरु appeared first on Technology Khabar.