लमजुङमा जीप दुर्घटना, सात जना घाइते

  • शनिबार २३ साउन २०८३ ०६:०३ PM
नवीनराज कुइँकेललमजुङ, साउन २३ गते । लमजुङको बेसीशहर नगरपालिका–३ दनाई गाउँमा शनिबार जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।रानीकुवाबाट गाउँशहरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००...