सविन टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन

  • शनिबार २३ साउन २०८३ ०६:३० PM
काठमाडौँ, साउन २३ गते । सविन तामाङले प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिपको उपाधि जित्नुभएको छ । नेपालकै पुरानो क्लबमध्येको एक काठमाडौ...