विपद् गोदामको व्यवस्थापन प्रभावकारी बनाउन अनुगमन

  • शनिबार २३ साउन २०८३ ०६:३५ PM
अजय शाह गौशाला (महोत्तरी), साउन २३ गते । महोत्तरीको बर्दिवासस्थित विपद् गोदामघरको शनिबार सरकारी निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधिसहितको संयुक्त टोलीले अनुगमन तथा निरीक्षण...