मधेशमा दङ्गाका कारण स्थगित त्रिविको एमबीएस परीक्षा भदौ १५ मा हुने
शनिबार २३ साउन २०८३ ०६:४५ PM
अजय शाहगौशाला, साउन २३ गते। मधेश प्रदेशमा उत्पन्न दङ्गाजन्य परिस्थितिका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) प्रथम सत्...