उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न : पारदर्शिता र प्रविधिको प्रयोगमा जोड
शनिबार २३ साउन २०८३ ०६:५७ PM
काठमाडौँ, साउन २३ गते। उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा सङ्काय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी...