हङकङबाट बैंकक पुगे देउवा, व्यवसायी दीपक भट्टको निवासमा विश्राम

  • शनिबार २३ साउन २०८३ १२:४० PM
काठमाण्डु – स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर र त्यसपछि हङकङ गएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बैंकक पुगेका छन् । उच्च स्रोतका अनुसार देउवा थाइल्याण्डको बैंककस्थित सुकुम्भित सोई–२४ मा रहेको व्यवसायी दीपक भट्टको निवासमा बसेका छन् । त्यहाँबाट उनी साउन २८ गते अर्थात् १३ अगस्तमा नेपाल फर्किने तयारी गरिरहेको छ । उनी थाई