सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ: मन्त्री लम्साल

  • शनिबार २३ साउन २०८३ १२:२७ PM
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको निर्माणले गति लिने विश्वास व्यक्त गरेका छन् । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा अर्घाखाँचीको सन्धिखर्कमा मन्त्री लम्सालले पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताए । मन्त्री लम्सालले कालोपत्र गर्न बाँकी रहेका सडक खण्डमा चालु आर्थिक वर्षभित्रै