कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छः महामन्त्री पौडेल

  • शनिबार २३ साउन २०८३ १२:४८ PM
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आज काठमाडौंमा आयोजना गरेको सम्मान तथा शुभकामनामा उनले पार्टीले असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताए । “कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, उक्त