जनताको मन पढ्न नसक्दा हाम्रा रिपोर्टिङ गलत साबित भए : शंकर पोखरेल

  • शनिबार २३ साउन २०८३ १२:२५ PM
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताको मन र उनीहरूका समस्या बुझ्न नसक्दा निर्वाचनमा पार्टीका आन्तरिक रिपोर्टिङहरू गलत सावित भएको बताएका छन् । शनिबार पुष्पलाल स्मृति दिवसका अवसरमा ‘मिसन पार्टी जागरण–२०८३’ अन्तर्गत ‘संगठन निर्माणमा देखिएका समस्याहरू ः संगठन सुदृढीकरण, प्रविधिको प्रयोग र आगामी कार्ययोजना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले निर्वाचनको नतिजाले पार्टीले जनताको मन पढ्न