एउटा ग्याँस सिलिण्डरको ७ हजार रुपैयाँ लिने कालोबजारी पक्राउ

  • शनिबार २३ साउन २०८३ ०५:५२ PM
भक्तपुर। खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं