काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदकी उम्मेदवार जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको समूहले १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय–समृद्ध पर्यटनका लागि NATTA’ भन्ने अवधारणासहित समूहले पर्यटन व्यवसायलाई व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने एजेन्डा अघि सारेको हो । समूहले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने, सदस्य ट्राभल कम्पनीलाई विश्वव्यापी बजारसँग जोड्ने तथा B2B माध्यमबाट बजार विस्तार गर्ने जनाएको छ । यस्तै, IATA तथा टिकटिङ प्रणालीमा देखिएका समस्या समाधान, GDS तथा ADM सम्बन्धी विषयमा व्यवसायीको हित ... The post नाट्टा निर्वाचन : जिस्वा तुलाधर श्रेष्ठ समूहको १२ बुँदे प्रतिबद्धता सार्वजनिक appeared first on Kalika Khabar.