काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रौतहट घर भई काठमाडौं महानगरपालिका-२८ बस्ने ४६ वर्षीय एमडी खुर्सिद आलम नेपाली, नवलपरासी पश्चिम घर भई ललितपुरको गोदावरी नगरपालिका-२ बस्ने ३३ वर्षीय भुप नारायण चौधरी, सिराहा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने ३४ वर्षीय वसन्त कुमार सिंह र संखुवासभा घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ४२ वर्षीय रस्तमान राई रहेका छन्।&nb