‘अग्रगामी मोर्चा’को अवधारणा सार्वजनिक, २८ बुँदे लक्ष्य र सांगठनिक संरचना प्रस्ताव

  • शनिबार २३ साउन २०८३ ११:३२ AM
काठमाडौं । ‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरिएको छ । पूर्व मन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले ‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरेका हुन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नागरिकको जीवनस्तर सुधारका लागि भन्दै उनले मोर्चाको भावी कार्यदिशा स्पष्ट पारे । प्रस्तावित