काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन भएको छ । यसअघि साउन २६ गते नै आउने भनिए पनि समय परिवर्तन भएर साउन २८ गते स्वदेश फर्किने भएका छन् । कांग्रेस नेता डा. प्रकाशशरण महतले भने, ‘२६ गते आउँदा राति हुने भयो, त्यसैले नेता–कार्यकर्ताको माग बमोजिम हामीले समय परिवर्तन गर्न