बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र सेवा दिँदै तनहुँ प्रशासन

  • शनिबार २३ साउन २०८३ ११:३८ AM
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चाप बढेपछि सार्वजनिक बिदाका दिनसमेत सेवा दिन थालेको छ । नियमित कार्यालय समयमा विद्यालय, कलेज तथा अन्य काममा व्यस्त हुने सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । व्यास नगरपालिका–२ की अपेक्षा