कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

  • शनिबार २३ साउन २०८३ १२:१४ PM
कालिकोट । पलाँता गाउँपालिका–९ थिर्पुस्थित पलाँता अस्पतालमा चिकित्सक, नर्स तथा कर्मचारीमाथि कुटपिट र अस्पतालमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पलाँता–९ थिर्पुका ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार उनीहरूलाई